• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

प्रहरी वृत्त नयाँ बानेश्वरमा रंगरोगन र सरसफाई (तस्बिरहरू)

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएको आगलागी र तोडफोडपछि बानेश्वरस्थित प्रहरी वृत्तमा पुनःनिर्माण,सरसफाई तथा रंगरोगनको काम गरिएको छ। क्षतिग्रस्त संरचनाहरूको मर्मत तथा सौन्दर्यीकरणको उद्देश्यले प्रहरी प्रशासनको पहलमा बित्तलाई पुरानै अवस्थामाथि फर्काउने प्रयासस्वरूप यो कार्य गरिएको हो। रंगरोगनसँगै भित्ताहरूमा पुनःरङ, फर्निचरहरूको मर्मत, फोहोर हटाउने कार्य गरिएकाे छ।

 

 

प्रतिकृया दिनुहोस