• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

उपत्यका प्रहरी कमाण्डको नेतृत्वमा फेरबदल: ओम राना हटाइए, दानबहादुर कार्की खटाइए

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडाैं । गृह मन्त्रालयको निर्देशन अनुसार काठमाडौं उपत्यका प्रहरीका निमित्त प्रमुख डीआईजी ओम राना जिम्मेवारीबाट हटाइएकाे छ भने साेही  ठाँउमा  एआईजी दानबहादुर कार्की खटाइएकाे छ । 

हिजाे  सोमबारको प्रदर्शनमा सुरक्षा व्यवस्था फितलो  भएपछि यस्ताे निर्णय भएकाे  गृह मन्त्रालयस्रोतले बताएकाे छ । 

प्रतिकृया दिनुहोस