उपत्यका प्रहरी कमाण्डको नेतृत्वमा फेरबदल: ओम राना हटाइए, दानबहादुर कार्की खटाइए
काठमाडाैं । गृह मन्त्रालयको निर्देशन अनुसार काठमाडौं उपत्यका प्रहरीका निमित्त प्रमुख डीआईजी ओम राना जिम्मेवारीबाट हटाइएकाे छ भने साेही ठाँउमा एआईजी दानबहादुर कार्की खटाइएकाे छ ।
हिजाे सोमबारको प्रदर्शनमा सुरक्षा व्यवस्था फितलो भएपछि यस्ताे निर्णय भएकाे गृह मन्त्रालयस्रोतले बताएकाे छ ।


प्रतिकृया दिनुहोस