• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

सशस्त्र प्रहरी बलका डीआईजी गणेश ठाडा मगर एआईजीमा बढुवा सिफारिस

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौँ । सशस्त्र प्रहरी बलका डीआईजी गणेश बहादुर ठाडा मगरलाई एआईजीमा बढुवा गर्न सिफारिस गरिएको छ । बिहीबार गृह मन्त्रालयका सचिव गोकर्णमणी दुवाडीको नेतृत्वमा बसेको बढुवा समितिले ठाडा मगरलाई एआईजी पदमा बढुवा सिफारिस गरेको हो ।

सशस्त्र प्रहरीमा वैशाख २ मा एआईजी चन्द्रप्रकाश  गौतम अवकाशमा गएसँगै उहाँको ठाउँ रिक्त थियो ।

 

 

प्रतिकृया दिनुहोस