• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

नेपाल प्रहरीका ६३ एसपी सरुवा 

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । नेपाल प्रहरीका ६३ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ । 

प्रहरी महानिरीक्षक (आइजिपी) दीपक थापाले सोमबार ६३ जना एसपीको सरुवा गर्नुभएको हो । कार्यालय प्रमुखका रूपमा एक वर्षको न्यूनतम कार्यअवधि पूरा गरेर बसेका एसपीहरू यो सरुवामा परेका छन् ।   


प्रतिकृया दिनुहोस