डीआईजीद्वय कुवेर कडायत र रवीन्द्र केसी एआईजीमा बढुवाका लागि सिफारिस
काठमाडौं । नेपाल प्रहरीका २ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि सिफारिस भएका छन् ।
बुधबार बसेकाे गृह मन्त्रालयकाे बढुवा समितिको बैठकले डीआईजीद्वय कुबेर कडायत र रवीन्द्र केसीलाई एआईजीमा बढुवाका लागि सिफारिस गरेकाे हाे ।


प्रतिकृया दिनुहोस