• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

एनपीएल : विराटनगरले कर्णालीलाई दियो १३४ रनको लक्ष्य

खबर स‌ंवाददाता

खबर स‌ंवाददाता

काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली याक्सले विराटनगर किंग्सलाई १ सय ३४ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ पहिला व्याटिङकाे निम्ताे पाएकाे कर्णालीले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १ सय ३३ रन बनायो । कर्णालीका लागि विलियम बोसिस्टोले ६६ र देव खनालले ५३ रन बनाए ।

बलिङतर्फ विराटनगरका प्रतिश जिसीले ४ तथा क्रिस सोल र बसिर अहमदले समान २-२ विकेट लिए । 

प्रतिकृया दिनुहोस