• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

एनपीएल : विराटनगरले जनकपुरलाई दियो १२८ रनको लक्ष्य

खबर स‌ंवाददाता

खबर स‌ंवाददाता

काठमाडाैं । नेपाल प्रिमियर लिग क्रिकेट (एनपीएल) मा विराटनगर किंग्सले नकपुर बोल्ट्सलाई १ सय २८ रनको लक्ष्य दिएकाे छ ।

शनिबार काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङकाे निम्ताे पाएको विराटनगरले १९ ओभरमा अलआउट हुँदै १ सय २७ रन बनायाे ।

विराटनगरका लागि मार्टिन गप्टिलले सर्वाधिक ५५  र  अकिब इल्यासलाई १५ रन बनाए ।

बलिङतर्फ जनकपुरका ललित राजवंशीले ३, किशोर महतो र हर्ष थाकरले समान २-२ तथा बेन माइक र मोहमद मोहसिनले १-१ विकेट लिए ।

प्रतिकृया दिनुहोस