• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

एसीसी यु-१९ एसिया कप : नेपाललाई श्रीलंकाले दियाे २३४ रनको लक्ष्य

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडाैं । एसीसी पुरुष यु-१९ एसिया कप क्रिकेटमा नेपाललाई श्रीलंकाले २ सय ३४ रनको लक्ष्य दिएको छ । 

संयुक्त अरब इमिरेट्स (युएई) को शारजाह क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङकाे निम्ताे पाएकाे श्रीलंकाले ४९ ओभर ४ बलमा सबै विकेट गुमाएर २ सय ३३ रन बनायाे ।

नेपालले केहीबेरमा जवाफी ब्याटिङ थाल्दैछ ।

 

प्रतिकृया दिनुहोस