• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

च्याम्पियन्स लिगमा बार्सिलोना ३–० ले विजयी

समाचार

समाचार

काठमाडौं ।  यूईएफए च्याम्पियन्स लिगअन्तर्गत बार्सिलोनाले ब्रेस्टविरुद्ध जित निकालेको छ । गएराति भएको खेलमा बार्सिलोना ३–० ले विजयी भएको हो ।

बार्सिलोनाका लागि रोबर्ट लिवान्डोस्कीले खेलको १०औँ मिनेटमा पाएको पेनाल्टी सदुपयोग गर्दै १–०को अग्रता दिलाएका थिए । 

त्यस्तै ६६औँ मिनेटमा डानी ओल्मोले बार्सिलोनालाई २–० को अग्रता दिलाए । त्यस्तै खेलको इन्जुरी समयमा लेवान्डोस्कीले गोल गर्दै ब्रेस्टविरुद्ध ३–० को जित सुनिश्चित गरे ।
 

प्रतिकृया दिनुहोस