• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

एनपिएलको ट्रफी आज सार्वजनिक हुँदै, प्रधानमन्त्रीले सार्वजनिक गर्ने 

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को ट्रफी आज सार्वजनिक हुँदै छ । 

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार आज बिहान प्रधानमन्त्री केपी ओलीले ट्रफी सार्वजनिक गर्ने कार्यक्रम तय भएको हो ।

क्यानका अनुसार सिद्धार्थ बैङ्क एनपिएल ट्रफी धरहराबाट सार्वजनिक हुन लागेको हो । ट्रफी सार्वजनिक समारोहमा प्रधानमन्त्रीसहित विशिष्ट व्यक्तित्वको सहभागिता रहनेछ ।

 

प्रतिकृया दिनुहोस