• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

नेपालले आज ताजकिस्तानसँग मैत्रीपूर्ण खेल खेल्दै

खबर स‌ंवाददाता

खबर स‌ंवाददाता

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टाेलीले मैत्रीपूर्ण खेलमा आज ताजकिस्तानसँग खेल्दैछ ।

नेपाल र घरेलु टोलीबीचको खेल ताजकिस्तानकाे डुसानबेस्थित सेन्ट्रल स्टेडियममा नेपाली समय अनुसार साँझ पाैने ७ बजे सुरु हुनेछ ।

फिफाको नोभेम्बर विन्डो अन्तर्गत २ अन्तर्रारष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न नेपाली टोली मंगलबार डुसानबे पुगिसकेको छ । नेपालले नोभेम्ब १६ मा अफगानिस्तानविरुद्ध पनि मैत्रीपूर्ण खेल खेल्ने तालिका छ । साे खेल ताजकिस्तानकाे डुसानबेस्थित सेन्ट्रल स्टेडियममा नै हुनेछ ।

प्रतिकृया दिनुहोस