• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

नेपाल द हङकङ सिक्सेस क्रिकेट प्रतियोगिताको दोस्रो चरण प्रवेश 

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । नेपाल हङकङमा जारी द हङकङ सिक्सेस क्रिकेट प्रतियोगिताको दोस्रो चरण प्रवेश गरेको छ ।

नेपाल एक खेल अगावै खेलको फाइनलमा प्रवेश गरेको हो । समूह बी अन्तर्गत दोस्रो खेलमा इङ्ल्याण्ड अष्ट्रेलियासँगको खेलमा पराजित भएसँगै नेपाल दोस्रो चरणमा प्रवेश गरेको हो । 

इङ्ल्याण्ड अष्ट्रेलियासँग भएको खेलमा ३४ रनले पराजित भएको छ । अष्ट्रेलियाले दिएको १ सय ४८ रनको लक्ष्य पछ्याएको इङ्ल्याण्डले निर्धारित ६ ओभरमा १ सय १३ रन मात्र बनाउन सक्यो ।

यसअघि भएको खेलमा नेपालले इङ्ल्याण्डलाई ६ विकेटले पराजित गरेको थियो ।

प्रतिकृया दिनुहोस