• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

जुवाकाे खालबाटै पक्राउ परे नाैजना जुवाडे

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । सल्यानको दार्मा गाउँपालिका–२ सिलिङमा जुवाकाे खालबाट नौ जना जुवाडे पक्राउ परेका छन् । 

स्थानीय इन्द्रबहादुर रोक्काको घरमा जुवा खेल्दै गरेका ४० बर्षिय पूर्णबहादुर राना सहित नौ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

ईलाका प्रहरी कार्यालय दार्माबाट खटिएको प्रहरीले जुवाकाे खालबाट १ लाख १६ हजार नगद र तास समेत बरामद गरेको बताएको छ । 

प्रतिकृया दिनुहोस