• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

काठमाडौंमा भूकम्पकाे झट्का

खबर स‌ंवाददाता

खबर स‌ंवाददाता

काठमाडौं । काठमाडौंमा भूकम्पकाे झट्का महसुस गरिएकाे छ । साँझ ७ बजेर ११ मिनेट जाँदा भूकम्प गएकाे हाे । 

सिन्धुपाल्चाेककाे सेर्माथाङलाई केन्द्रबिन्दु बनाइ ४.८ रेक्टर स्केलकाे भूकम्प गएकाे हाे । यसकाे असर सिन्धुपाल्चाेक, काभ्रे, भक्तपुर, ललिलपुर लगायतकाे क्षेत्रमा महसुस गरिएकाे छ । 

प्रतिकृया दिनुहोस