काठमाडौंमा भूकम्पकाे झट्का
काठमाडौं । काठमाडौंमा भूकम्पकाे झट्का महसुस गरिएकाे छ । साँझ ७ बजेर ११ मिनेट जाँदा भूकम्प गएकाे हाे ।
सिन्धुपाल्चाेककाे सेर्माथाङलाई केन्द्रबिन्दु बनाइ ४.८ रेक्टर स्केलकाे भूकम्प गएकाे हाे । यसकाे असर सिन्धुपाल्चाेक, काभ्रे, भक्तपुर, ललिलपुर लगायतकाे क्षेत्रमा महसुस गरिएकाे छ ।


प्रतिकृया दिनुहोस