• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

इन्सपेक्टर जयनेपाल थापा पक्राउ 

राजेश भण्डारी

राजेश भण्डारी


काठमाडौं । नेपाल प्रहरीका इन्सपेक्टर जयनेपाल थापा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले उनलाई पाटनबाट पक्राउ गरेको हो ।

महानगरीय अपराध महाशाखामा कार्यरत थापा तेह्राैं दक्षिण एसियाली खेलकुद (साग) अवधिभर सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको कमाण्ड पोष्टमा खटिएका थिए । 

वैदेशिक रोजागरीको प्रयोजनका लागि उनले ४० हजार घुस लिँदै गरेको अवस्थामा पक्राउ गरिएको अख्तियार स्रोतले जनाएको छ । 
 

प्रतिकृया दिनुहोस