• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

आज थपिए ९९ संक्रमित

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडाैं । नेपालमा थप ९९ जनामा काेभिड-१९ संक्रमण पुष्टि भएको छ ।

देशभर पीसीआर र एन्टीजेन विधिबाट १ हजार ६ सय ४ जनाको नमुना परीक्षण गर्दा ९९ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

याेसँगै नेपालमा सक्रिय संक्रमितकाे संख्या ३ सय ७७ पुगेको छ । नेपालमा पछिल्लाे समय संक्रमितकाे संख्या बढ्दै गइरहेकाे छ । नेपालमा आज ५० जना संक्रमित निकाे भएका मन्त्रालयले जनाएकाे छ । 

प्रतिकृया दिनुहोस