• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

विश्वभर पुष्टि भएका कोभिड-१९ घटनाको पछिल्लो  विवरण

समाचार

समाचार

बेइजिङ । सेप्टेम्बर ११ मा जोन्स हप्किन्स युनिभर्सिटीको सिस्टम्स साइन्स एण्ड इन्जिनियरिङ केन्द्रले सबैभन्दा बढी कोभिड-१९ बाट प्रभावित देशहरूमा पुष्टि भएका घटनाहरू बारे नवीनतम अद्यावधिक विवरण सार्वजनिक गरेको छ ।  सो विवरण तल दिइएको छ ।

 विश्वभरको संक्रमितको संख्या ६०८,३५३,९२३

 
देश                  संक्रमितको संख्या
अमेरिका-           ९५, २४२, ७५०
भारत-              ४४,४९५,३५९
फ्रान्स-             ३४,८९८,९०९
ब्राजिल-            ३४,५१६,७३९
जर्मनी-             ३२,४५२,२५०
दक्षिण कोरिया-  २४, ००४, ८८७ 
बेलाइत-          २३,७७१,५७२
इटाली-           २२,०३५,२९१
जापान-           २०,०७४,८५७

-रासस
 

प्रतिकृया दिनुहोस