• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

२४ घण्टामा थपिए ९१५ संक्रमित

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडाैं । देशभर थप ९ सय १५ जनामा कोभिड-१९ संक्रमित थपिएका छन् । 

गत २४ घण्टामा ३ हजार ९१ जनाकाे पीसीआर परीक्षणका गर्दा ५ सय ९० जना र २ हजार ९ सय ११ एन्टीजेन परीक्षण गर्दा ३ सय २५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

गत २४ घण्टामा थप ३ सय १ जना संक्रमित निको भएका मन्त्रालयले बुधबार सार्वजनिक गरेकाे तथ्यांकमा उल्लेख छ ।  गत २४ घण्टामा कोभिडका कारण कसैकाे पनि ज्यान नगएकाे मन्त्रालयले जनाएको छ ।

नेपालमा हाल ५ सय ४ सय ३३ जना सक्रिय संक्रमित छन् । 

प्रतिकृया दिनुहोस