• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

२४ घण्टामा थपिए २०५ संक्रमित

खबर स‌ंवाददाता

खबर स‌ंवाददाता

काठमाडाैं । नेपालमा थप २ सय ५ जनामा कोभिड-१९ संक्रमित पुष्टि भएको छ । 

गत २४ घण्टामा देशभर १ हजार १ सय ९९ पीसीआर परीक्षणका क्रममा १ सय ५२ जना र १ हजार ८ सय ९१ एन्टीजेन परीक्षण गर्दा ५३ जनामा  संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा देशभर थप ५१ संक्रमित निको भएका छन् । याेसँगै नेपालमा काेभिडमुक्त हुनेकाे संख्या ९ लाख ६७ हजार ९ सय ५७ पुगेकाे मन्त्रालयले शनिबार सार्वजनिक गरेकाे तथ्यांकमा उल्लेख छ ।

गत २४ घण्टामा कसैको पनि ज्यान नगएकाे मन्त्रालयले जनाएकाे छ । नेपालमा हाल १ हजार ३ सय ७५ सक्रिय संक्रमित छन् ।

प्रतिकृया दिनुहोस