• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

स्थानीय तहकाे चुनाव वैशाख ३० मा गर्ने मन्त्रिपरिषद्काे निर्णय

खबर स‌ंवाददाता

खबर स‌ंवाददाता

काठमाडाैं । सरकारले स्थानीय तह चुनाव वैशाख ०७९ वैशाख ३० गते गर्ने निर्णय गरेकाे छ ।

प्रधानमन्त्री निवास बालुवाटारका साेमबार बसेकाे मन्त्रिपरिषद् बैठकले आगामी वैशाख ३० गते एकै चरणमा स्थानीय तहकाे चुनाव गर्ने निर्णय गरेकाे हाे । मन्त्रिपरिषद् बैठक अघि सरकारले निर्वाचन आयाेगसँग वैशाख ३० मा चुनाव गर्न सकिने विषयमा छलफल गरेकाे थियाे ।

आयाेगकाे परामर्शका आधारमा मन्त्रिपरिषद् बैठकले स्थानीय चुनावकाे मिति ताेकेकाे हाे ।

 

प्रतिकृया दिनुहोस