• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

१२००८ संक्रमित थपिए,८ जनाले ज्यान गुमाए

खबर स‌ंवाददाता

खबर स‌ंवाददाता

काठमाडौं । नेपालमा थप  १२ हजार ८ जनामा कोभिड-१ संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा १८ हजारर १ सय ३ जनाकाे पीसीआर परीक्षण गर्दा ९ हजार ४ सय ३२ र ७ हजार ८ सय ६ जनाको एन्टिजेन परीक्षण गर्दा २ हजार ५ सय ७६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

गत २४ घण्टामा ३ हजार ४० जना निकाे भएका छन् । गत २४ घण्टामा ८ जनाले ज्यान गुमाएका छन् ।

 

प्रतिकृया दिनुहोस