प्रचण्ड परिवार आज अमेरिकाबाट नेपाल उड्ने
काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज अमेरिकाबाट स्वदेश फर्कने भएका छन् ।
पत्नी सीता दाहालको उपचारका लागि प्रचण्डको परिवार अमेरिका गएको थियो । छोरी सीता दाहालले आज अमेरिकाबाट नेपाल प्रस्थान गर्न लागेको सार्वजनिक गरेकी हुन् ।
अमेरिका जाने क्रममा प्रचण्डले सात देखि दस दिनमा स्वदेश फर्कने बताएका थिए ।
लोकप्रिय
सम्बन्धित खवर
-
तिलगङ्गा क्षेत्रका बासिन्दा पशुपति क्षेत्र विकास कोषविरुद्ध धर्नामा बस्ने
-
विदेशी सम्बन्धनको नाममा विद्यार्थी झुक्याउँदै एमआईटी, विगतदेखि वर्तमानसम्म प्रश्नै प्रश्न
-
७–८ वर्षदेखि पोल र ट्रान्सफर्मर मात्रै, घरमा अझै पुगेन बिजुली
-
सरकारसँग आक्रोशित कीर्तिपुरवासी : बेपत्ताको अवस्था तत्काल सार्वजनिक गर्न माग


प्रतिकृया दिनुहोस