• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

यी हुन् काठमाडाैंमा भोलिदेखि भेरोसेल खोप लगाइने केन्द्र (सूचीसहित)

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंमा चिनियाँ खोप लगाउने केन्द्र सार्वजनिक गरेकाे छ ।

६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई भेरोसेल खोप लगाउने केन्द्र महानगरले साेमबार सार्वजनिक गरेको हाे ।  जेठ २५ देखि २९ गतेसम्म चल्ने खाेप अभियानका लागि महानगरले हरेक वडामा १-१ वटा केन्द्र तोकेको हो । 

२६ गते ६३ वर्षका, २७ गते ६२ वर्षका, २८ गते ६१ वर्षका र २९ गते ६० वर्ष उमेरका व्यक्तिलाई खोप लगाउनेगरी महानगरले तालिका तयार पारेकाे छ । ताेकिएका केन्द्रमा बिहान १० देखि  अपरान्ह ४ बजेसम्म खोप लगाइने महानगरले जनाएकाे छ ।

उमेर खुलेको फोटोसहितको सरकारी कागजात लिएर तोकिएको मितिमा नजिककाे केन्द्रमा गएर खाेप लगाउन महानगरले आग्रह गरेकाे छ । ताेकिएकाे उमेर समूह बाहेकका अन्य व्यक्तिलाई भीडभाड नगर्न मन्त्रालयले आग्रह गरेकाे छ ।

यी हुन खाेप केन्द्र:

प्रतिकृया दिनुहोस