• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

ललितपुर महानगरमा आजदेखि एन्टिजेन विधिबाट काेभिड परीक्षण

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडाैं । ललितपुर महानगरपालिकाले आजदेखि एन्टिजेन विधिबाट काेभिड परीक्षण गर्ने भएको छ ।

आजदेखि असार ३ गतेसम्म विभिन्न वडामा एन्टिजेन विधिबाट काेभिड परीक्षण गरिने महानगरले जनाएकाे छ । काेभिड परीक्षणका लागि एउटा वडामा एउटा केन्द्र ताेकिएकाे छ ।

महानगरले एन्टिजेन परीक्षणकाे तालिका पनि सार्वजनिक गरेकाे छ । तालिका अनुसार आज वडा नम्बर ३, ४ र २० मा काेभिड परीक्षण हुनेछ ।

 

प्रतिकृया दिनुहोस