• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

प्रम ओलीद्धारा विदेशी सञ्चारमाध्यमका प्रतिनिधिसँग अन्तर्क्रिया

सनराइज खबर

सनराइज खबर

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालस्थित विदेशी सञ्चारमाध्यमका प्रतिनिधिसँग अन्तर्क्रिया गर्नुभएकाे छ ।

प्रधानमन्त्री ओलीले बिहीबार बालुवाटारमा विदेशी सञ्चारमाध्यमका प्रतिनिधिसँग अन्तर्क्रिया गर्नुभएकाे उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभएकाे छ ।काेभिड-१९ संक्रमण राेकथाम तथा नियन्त्रणमा अन्तर्क्रिया केन्द्रित थियाे ।

अन्तर्क्रियामा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली पनि सहभागी हुनुभएकाे थियाे ।

 

प्रतिकृया दिनुहोस