• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

दमक जेसिसका पूर्व उपाध्यक्ष महेश श्रेष्ठको कोभिडले ज्यान लियो

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

झापा । दकक जेसिजका पूर्व उपाध्यक्ष, समाजसेवी तथा व्यवसायी महेश कुमार श्रेष्ठको निधन भएकाे छ । उहाँकाे ज्यान कोभिडले लिएको हाे ।  

श्रेष्ठको हिजो राति बिर्तामाेडकाे विएमसी अस्पतालमा निधन भएको हो । 

कोभिडको लक्षण देखिएपछि उहाँलाई अस्पताल भर्ना गरिएको थियो । अस्पतल भर्ना गरिएको सात दिन पछि उहाँमा कोभिड नेगेटिभ देखिएको थियो, तर कोभिडले उहाँको फोक्सो भने पुरै ड्यामेज बनाएको थियो ।

श्रेष्ठ चार महिना अघि जापानबाट स्वदेश फर्किनु भएको थियो । उहाँ ५३ वर्षको हुनुहुन्थ्यो ।

उहाँको परिवारमा बुबा, श्रीमती र दुई छोरी हुनुहुन्छ ।  

 
 

प्रतिकृया दिनुहोस