दुई केजी सुनसहित नागढुंगाबाट एक जना पक्राउ
काठमाडौं । काठमाडौंको नागढुंगाबाट दुई केजी सुनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रसुवाको गोसाईकुण्ड गाउँपालिका–५ स्याफ्रुवेशीका भिम बहादुर तामाङ रहेको महानगरीय प्रहरी वृत थानकोटका डिएसपी कुमार विक्रम थापाले जानकारी दिए ।
भैरहवाबाट काठमाडौं आउँदै गरेको लु. २ ख ६५२ नम्बरको बसमा चेकजाँच गर्दा भिमबहादुरको साथमा २ किलो सुन फेला परेको थियो ।
रसुवाबाट सुन बोकेर काठमाडौं आउँदै गरेका भिम बहादुर गल्छिबाट सो बसमा चढेका थिए ।
लोकप्रिय
सम्बन्धित खवर
-
क्यासिनोबाट प्रहरी निरीक्षक र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ
-
धनुषामा प्रेम सम्बन्धले लियो युवकको ज्यान, प्रेमिकासहित तीन जना पक्राउ
-
प्रहरी निरिक्षक पुस्कर राज पन्तको अगुवाइमा डरलाग्दो अनियमितता, अख्तियारले गर्यो मुद्दा दर्ता
-
सिन्धुलीमा बैंक डकैती प्रकरण : योजनाकारसहित सात जना पक्राउ, २ करोड ६६ लाखभन्दा बढी रकम बरामद


प्रतिकृया दिनुहोस