बिहे गर्छु भनेर बलात्कार गर्ने पक्राउ
काठमाडौं । कैलालीको कैलारी गाउँपालिका–४ के गाउँमा १६ वर्षीया किशोरी बलात्कारमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
किशोरी बलात्कारमा संलग्न केगाउँ घर भएका अरबिन्द सुनारलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
असार १० गते ‘विवाह गर्छु’ भन्दै फकाएर अरबिन्दले ति किशोरीलाई बलात्कार गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
बलात्कारपछि फरार भएका अरबिन्दलाई केगाउँबाट नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
लोकप्रिय
सम्बन्धित खवर
-
क्यासिनोबाट प्रहरी निरीक्षक र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ
-
धनुषामा प्रेम सम्बन्धले लियो युवकको ज्यान, प्रेमिकासहित तीन जना पक्राउ
-
प्रहरी निरिक्षक पुस्कर राज पन्तको अगुवाइमा डरलाग्दो अनियमितता, अख्तियारले गर्यो मुद्दा दर्ता
-
सिन्धुलीमा बैंक डकैती प्रकरण : योजनाकारसहित सात जना पक्राउ, २ करोड ६६ लाखभन्दा बढी रकम बरामद


प्रतिकृया दिनुहोस