सिके राउत प्रकरणमा अन्यौल : जनमत संग्रह गराउने सहमतिको दावी
काठमाडौं । सरकार र सिके राउतबीच केके विषयमा सहमति भएको हो ? अन्यौल सिर्जना भएको छ । सिके राउतले तराईमा जनमत संग्रह गराउने सहमति भएको दावी गरेका छन् ।
राउतले सहमति सभामा पनि यो आशयको अभिव्यक्ति दिए भने फेसबुकमा पनि यही स्टाटस लेखेका छन् ।
हो त जनमत संग्रह गराइने सहमति ? यो बारेमा सरकारको तर्फबाट आधिकारिक धारणा आएको छैन । सरकारले यसबारे प्रष्ट पार्नुपर्ने भएको छ ।
राउतले जनत संग्रह गराइने सहमति भएको दावी प्रष्ट शब्दमा गरेका छन् ।
लोकप्रिय
सम्बन्धित खवर
-
बालेनले अमेरिकी कार्यवाहक राजदूत भेटेपछि एमाले नेता थापाको प्रश्न– ‘अहंकारले देशलाई कति कूटनीतिक क्षति भयो?’
-
सर्वोच्चमा बारम्बार आगजनी, एमाले नेत्री पाेखरेलले मागिन् निष्पक्ष छानबिन
-
मोतिराज खनाल बने सर्वोत्कृष्ट भजन गायक, ओप्सना अवार्डमा २४ विधामा सर्जक–कलाकार सम्मानित
-
मूल्यवृद्धि नियन्त्रणमा सरकार असफल भएको एमालेको आरोप


प्रतिकृया दिनुहोस