विश्वकप क्रिकेटको नयाँ च्याम्पियनको टुंगाे लाग्दै
आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको फाइनल खेलमा न्युजिल्यान्डले टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ ।
लर्डसमा सुरु भएकाे खेलमा प्रतिस्पर्धा गरिरहेका दुवै टिम न्युजिल्यान्ड र इङ्ल्यान्डले हालसम्म एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जित्न सकेका छैनन् ।
आजको खेलबाट एक दिवसीय विश्वकप क्रिकेटको नयाँ च्याम्पियनको टुङ्गो लाग्ने छ ।


प्रतिकृया दिनुहोस