• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

विश्वकप क्रिकेट : उपाधिका लागि न्युजिल्यान्ड र इङ्ल्यान्ड खेल्दै

खबर स‌ंवाददाता

खबर स‌ंवाददाता

काठमाडौं । एकदिवसीय विश्वकप क्रिकेटको उपाधिका लागि आइतबार न्यूजिल्याण्ड र इङ्ल्याण्ड  भिड्दै छन् ।

उपाधि भिडन्त लण्डनस्थित लर्ड्स मैदानमा नेपाली समय अनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ ।

न्यूजिल्याण्डले सेमिफाइनलमा उपाधि दावेदार मानिएको भारतलाई हराउँदै फाईनलमा प्रवेश गरेको हो ।

त्यसैगरी साविक विजेता अस्ट्रेलियालाई हराउँदै इङ्ल्याण्डले न्यूजिल्याण्डसँगको भेट पक्का गरेको हो ।

प्रतिकृया दिनुहोस