अस्ट्रेलियाको खराब सुरुवात
काठमाडौं । आईसीसी एक दिवसीय विश्वकप क्रिकेट अन्तर्गत दोस्रो सेमिफाइनल खेलमा अस्ट्रेलियाले खराब सुरुवात गरेको छ ।
एड्बेस्टोनमा टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ८ ओभरमा १९ रन जोड्दा महत्वपुर्ण ३ विकेट गुमाएको छ ।
ओपनर कप्तान एरोन फिन्च बिना रन आउट भए भने डेभिड वार्नर ९ तथा पिटर हेन्डस्कम्व ४ रन बनाएर आउट भए ।
इंग्ल्यान्डका लागि क्रिस वोक्सले २ र जोफ्रा आर्चरले १ विकेट लिए ।


प्रतिकृया दिनुहोस