विश्वकप क्रिकेट : भारतविरुद्ध ब्याटिङ गर्दै न्युजिल्यान्ड
काठमाडौं । आईसीसी एक दिवसीय क्रिकेटमा पहिलो सेमिफाइनलमा अहिले भारत र न्युजिल्यान्ड खेलिरहेका छन् ।
इंग्ल्याण्डको म्यानचेष्टरमा न्युजिल्यान्डले टस जितेर पहिला ब्याटिङ रोजेको छ ।
आजको विजेताले फाइनलमा फाइनल पुग्ने छ ।
भारत समूह विजेताको रुपमा सेमिफाइनल पुगेको हो भने न्युजिल्यान्ड चौथो हुँदै सेमिफाइनलमा पुग्न सफल भएको टोली हो ।
लोकप्रिय
-
विदेशी सम्बन्धनको नाममा विद्यार्थी झुक्याउँदै एमआईटी, विगतदेखि वर्तमानसम्म प्रश्नै प्रश्न
-
बालेनले अमेरिकी कार्यवाहक राजदूत भेटेपछि एमाले नेता थापाको प्रश्न– ‘अहंकारले देशलाई कति कूटनीतिक क्षति भयो?’
-
‘मलाई पदको लोभ छैन, नेतृत्व हस्तान्तरण गर्नु मेरो दायित्व हो’ : देउवा
-
अर्थमन्त्रीज्यू, खै नेपाली झण्डा ? कि यसमा पनि बहाना बनाउने ?


प्रतिकृया दिनुहोस