• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

धान बालीमा रोगकीरा कसरी नियन्त्रण गर्ने ?

खबर स‌ंवाददाता

खबर स‌ंवाददाता

काठमाडौं । प्रतिकुल अवस्थमा पात मरुवा, बाला सुक्ने रोग लाग्ने हुँदा धान रोपाइँ गरेको ३० देखि ३५ दिनभित्र पहिलो पटक धानको बाला पोटाउने समयमा एकपटक प्रतिलिटर पानीमा बायोमाइसिन वा काशुवी २ एमएल र स्टीकर ०.५ एमएल मिसाई छर्दा यी रोगहरुबाट धेरै हदसम्म बचाउन सकिन्छ । 

धान बालीमा गुबाे खाने कीरा (गवारो) बाला चुुस्ने कीरा (पतेरो) ले दुःख दिने हुँदा रोगर नामक विषादी २ एमएल र स्टिकर ०.५ एमएल प्रतिलिटर पानीमा मिसाई धान पोटाउने समयमा छर्दा कीराबाट बचाउन सकिन्छ । 

-नार्कको सहयोगमा  
 

प्रतिकृया दिनुहोस