• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

यसरी मनाइयो कृषि अनुसन्धान परिषदमा धान दिवस (तस्बिरसहित)

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । लतिलपुरको खुमलटारमा आइतबार १६ औं राष्ट्रिय धान दिवस मनाइएको छ । दिवसको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का पूर्वकार्यकारी निर्देशक दिलबहादुर गुरुङले उद्घाटन गरेका हुन् ।

नेपाल कृषि अनुसन्धान परिषद्, राष्ट्रिय कृषि अनुसन्धान प्रतिष्ठान बाली विज्ञान महाशाखाको आयोजनामा धान दिवस मनाइएको हो । 

दिवसमा नार्कका पदाधिकारी, पूर्व वैज्ञानिक, कृषि सहकारी संस्थाहरु, किसानहरु, सर्वसाधारण र पत्रकारहरुको सहभागिता थियो ।

असार १५ अर्थात  १६ औं राष्ट्रिय धान दिवस देशभर विविध कार्यक्रम गरी मनाइएको छ ।

 

 


 

 

 

 

 

 

प्रतिकृया दिनुहोस