यसरी मनाइयो कृषि अनुसन्धान परिषदमा धान दिवस (तस्बिरसहित)
काठमाडौं । लतिलपुरको खुमलटारमा आइतबार १६ औं राष्ट्रिय धान दिवस मनाइएको छ । दिवसको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का पूर्वकार्यकारी निर्देशक दिलबहादुर गुरुङले उद्घाटन गरेका हुन् ।
नेपाल कृषि अनुसन्धान परिषद्, राष्ट्रिय कृषि अनुसन्धान प्रतिष्ठान बाली विज्ञान महाशाखाको आयोजनामा धान दिवस मनाइएको हो ।
दिवसमा नार्कका पदाधिकारी, पूर्व वैज्ञानिक, कृषि सहकारी संस्थाहरु, किसानहरु, सर्वसाधारण र पत्रकारहरुको सहभागिता थियो ।
असार १५ अर्थात १६ औं राष्ट्रिय धान दिवस देशभर विविध कार्यक्रम गरी मनाइएको छ ।









प्रतिकृया दिनुहोस