• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

बालिका बलात्कार अभियोगमा सिराहाबाट एकजना पक्राउ

सनराइज खबर

सनराइज खबर


काठमाडौं । सिराहाको कर्जन्हा नगरपालिका बस्ने १३ बर्षिया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक किशोरलाई प्रहरीले पक्राउ गरेको छ । 

आइतबार साँझ कर्जन्हा–१ का वासिन्दा १८ बर्षिय श्याम महरालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।
 
स्थानीय जंगलमा घाँस काट्न गएकी बालिकालाई श्याम महरा सहित तीन जनाले बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

प्रतिकृया दिनुहोस