भलिबल संघको केन्द्रीय उपाध्यक्षमा कुमाररज सुवेदी
काठमाडौं । नेपाल भलिबल संघको केन्द्रीय उपाध्यक्षमा कुमारराज सुवेदी नियुक्त भएका छन् ।सुवेदीलाई केन्द्रीय समितिको बैठकले उपाध्यक्षमा नियुक्त गरेको हो ।
सुवेदीले भलिबल खेलको विकास विस्तारका लागि सक्रिय हुने बताएका छन् ।
सुवेदी मानवअधिकारवादी तथा सामाजिक कार्यकर्ताको रुपमा समेत परिचित छन् ।


प्रतिकृया दिनुहोस