तिलगङ्गा क्षेत्रका बासिन्दा पशुपति क्षेत्र विकास कोषविरुद्ध धर्नामा बस्ने
काठमाडौं । तिलगङ्गा क्षेत्रको बस्ती हटाइएपछि स्थानीय बासिन्दाहरूले पशुपति क्षेत्र विकास कोषले गरेको सम्झौताविपरीत आफ्ना घरहरू हटाइएको भन्दै विरोध जनाउने भएका छन्।
स्थानीय बासिन्दाहरूले आफूहरूसँग भएको सम्झौताविपरीत घर हटाइएको आरोप लगाउँदै पशुपति क्षेत्र विकास कोषको कार्यालय अगाडि धर्ना बस्ने जनाएका छन्।
उनीहरूले आफ्ना माग सम्बोधन गर्न दबाब दिने उद्देश्यले आज बिहान ११ बजे पशुपति क्षेत्र विकास कोषको कार्यालयको बाहिरी गेट, गौशालामा धर्ना कार्यक्रम आयोजना गर्न लागेका हुन्।
धर्नामा तिलगङ्गा क्षेत्रका प्रभावित बासिन्दाहरूको सहभागिता रहने बताइएको छ।
लोकप्रिय
सम्बन्धित खवर
-
तिलगङ्गा क्षेत्रका बासिन्दा पशुपति क्षेत्र विकास कोषविरुद्ध धर्नामा बस्ने
-
विदेशी सम्बन्धनको नाममा विद्यार्थी झुक्याउँदै एमआईटी, विगतदेखि वर्तमानसम्म प्रश्नै प्रश्न
-
७–८ वर्षदेखि पोल र ट्रान्सफर्मर मात्रै, घरमा अझै पुगेन बिजुली
-
सरकारसँग आक्रोशित कीर्तिपुरवासी : बेपत्ताको अवस्था तत्काल सार्वजनिक गर्न माग


प्रतिकृया दिनुहोस