Nepali

सरकार

प्रधानमन्त्रीद्वारा आज साँझ मन्त्रिपरिषद् बैठक आह्वान

sunrisekhabar

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज अपराह्न साढे ४ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाउनुभएकाे छ । 

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।

Your Comment
Your Vote