• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

रवि चुँडाल पक्राउ

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

 

काठमाडौं । रवि चुँडाल पक्राउ परेका छन् । 

आज अपराध अनुसन्धान महाशाखाले रवि चुँडाललाई पक्राउ गरेको हाे। 

महाशाखाका अनुसार लामो समयदेखि निगरानीमा रहेका चुँडाललाई काठमाडौं उपत्यकाबाट नियन्त्रणमा लिइएको हो।

प्रतिकृया दिनुहोस