आहा, काठमाडौंको शंखरापुरमा यस्तो चील २०७६ फाल्गुण २६ गते १९:४१ मा प्रकाशित समाचार समाचार काठमाडौं । उपत्यकाको शंखरापुर नगरपालिका अर्थात् साँखुमा अझै पनि चील देख्न पाइन्छ । उपत्यकाको उत्तरमा पर्ने शंखरापुर नगर क्षेत्र बाहिरका केही ठाउँमा चीलको वासस्थान भेटिएको छ । संकटापन्न चीलको यो तस्विर खिच्ने मौका पाएका हुन् राससका रत्न श्रेष्ठले । प्रतिकृया दिनुहोस लोकप्रिय सम्बन्धित खवर समस्याग्रस्त सडकमा काम सम्पन्न गर्ने चुनौति छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अघ्र्य दिइँदै आजको मौसम : कोशी र कर्णाली प्रदेशहरूका पहाडी भू–भागमा फाटफुट वर्षाको सम्भावना जापानीज इन्सेफ्लाइटिसबाट मृत्यु हुनेको सङ्ख्या छ पुग्यो
सम्बन्धित खवर समस्याग्रस्त सडकमा काम सम्पन्न गर्ने चुनौति छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अघ्र्य दिइँदै आजको मौसम : कोशी र कर्णाली प्रदेशहरूका पहाडी भू–भागमा फाटफुट वर्षाको सम्भावना जापानीज इन्सेफ्लाइटिसबाट मृत्यु हुनेको सङ्ख्या छ पुग्यो
प्रतिकृया दिनुहोस