• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

बंगलादेशको अन्तरिम सरकारले संसदीय चुनावको दिन जनमत संग्रह गर्ने

समाचार

समाचार


काठमाडौं  ।  बंगलादेशको अन्तरिम सरकारले अर्को संसदीय चुनावको दिन जनमत संग्रह गर्ने निर्णय गरेको छ। प्रमुख सल्लाहकार प्रोफेसर मोहम्मद युनुसले बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै यो कुरा बताउनुभएको हो । 

गत वर्ष विद्यार्थी नेतृत्वको आन्दोलनपछि तयार पारिएको जुलाई बडापत्र कार्यान्वयन गर्न जनमत संग्रह हुनेछ।

प्रतिकृया दिनुहोस