• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं  ।  सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्कीलाई नियुक्त गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई महानिरीक्षक पदमा नियुक्त गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले जानकारी दिनुभयाे । 


 कार्कीले कात्तिक २७ गतेदेखि पदभार सम्हाल्नुहुनेछ । 

प्रतिकृया दिनुहोस