• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

नेपाल प्रहरीका २८ एसएसपीको सरुवा (सूचीसहित)

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता


काठमाडौं । गृह मन्त्रालयले २८  एसएसपीको सरुवा गरेको छ ।


डीआईजी बढुवाका कारण रिक्त र न्युनतम कार्य अवधि पुगेका एसएसपीको सरुवा भएको हो ।

सूची  हेर्नुहोस् 

 

 

प्रतिकृया दिनुहोस