• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

नेपाल प्रहरीका ३११ जना इन्स्पेक्टरहरूको एकै पटक सरुवा 

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौँ । नेपाल प्रहरीका ३ सय ११ जना इन्स्पेक्टरहरूको एकै पटक सरुवा भएको छ । 

प्रहरी महानिरीक्षकको निर्णयअनुसार इन्स्पेक्टरहरूको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरीका डिएसपीहरूको पनि एकै पटक ठुलो सङ्ख्यामा सरुवा भएको छ । 

 

प्रतिकृया दिनुहोस