नेपाल प्रहरीका १२१ डिएसपीको सरुवा
काठमाडौं । नेपाल प्रहरीका १ सय २१ जना प्रहरी नायव उपरीक्षक (डिएसपी)हरूको सरुवा भएको छ ।
नेपाल प्रहरीको मानव श्रोत विकास विभाग अन्तर्गत रहेको कर्मचारी प्रशासन शाखाले एक सूचना जारी गरी उनीहरूको सरुवा र काज सरुवा भएको जनाएको छ ।
प्रहरी महानिरीक्षकको बैशाख १० गतेको निर्णयअनुसार वैशाख महिनादेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी सरुवा गरिएको मानव स्रोत विकास विभागका प्रहरी उपरीक्षक योगेन्द्र सिंह थापाले हस्ताक्षर गरी जारी गर्नुभएको सूचनामा उल्लेख छ ।
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)


प्रतिकृया दिनुहोस