महाशिवरात्रिमा पशुपतिनाथ क्षेत्रको ट्राफिक व्यवस्थापन रुट यस्ताे छ
काठमाडौं । महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा हुने भिडभाडलाई व्यवस्थित र सुरक्षित बनाउन काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विशेष ट्राफिक व्यवस्थापन रुट जारी गरेको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा तयार पारिएको ट्राफिक व्यवस्थापन रुट नक्सामा यस्ताे छ ।



प्रतिकृया दिनुहोस